मुस्ताङको कालीगण्डकी बगर र पर्वतीय श्रृङ्खला

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २६ गते १५:२०
Image of https://mayorsap.com/storage/photos/shares/sbt-jomsom1765520960047.jpg

तीन हजार ७५० मिटर उचाइमा रहेको मुस्ताङको घरपझोङ गाउँपालिका५ स्थित ठिनी गाउँको सिरानमा अवस्थित ह्याराजु भ्यू प्वाइन्टबाट शुक्रबार बिहान देखिएको कालीगण्डकी बगर, पर्वतीय शृङ्खला र आसपासका क्षेत्र । 


Facebook Comments