एमाले ११औँ महाधिवेशनः भृकुटिमण्डपमा नेताकार्यकर्ताको भिड (फोटोफिचर)

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २९ गते १८:१९
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-91d50e36.jpg

एमालेको ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि भृकुटिमण्डपमा जारी छ, जहाँ नेतादेखि कार्यकर्तासम्मको भव्य भिड देख्न सकिन्छ । भृकुटिमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भिडले अत्यन्तै उत्साहित र जोशपूर्ण देखिएको छ ।


Facebook Comments