आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?
मेयरसाप डेस्क
|
२०८२ पुष १ गते १६:२३
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन एक हजार ७ सयले घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला तीन हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला तीन हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको हो ।
Facebook Comments