एमाले महाधिवेशनः आ–आफ्नो पक्षमा भोट माग्दै नेताहरु (फोटोफिचर)

User Image मेयरसाप डेस्क | २०८२ पुष १ गते २०:४८
Image of https://mayorsap.com/storage/photos/shares/photo-13-4c3d0f9d.jpg

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । ११ औँ महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षको उम्मेदवार भएसँगै नेताहरू अहिले भोट माग्न व्यस्त छन् । ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी रहेको छ भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन् । महाधिवेशनस्थल प्रचारप्रसारका सामग्रीले रङगीचङगी देखिएको छ ।


Facebook Comments