महोत्तरीमा कुहिरो (तस्बिर)
No Author Assigned | २०८२ पुष ५ गते ०८:३९
बर्दिबास–रामगोपालपुर–जलेश्वर सडक अन्तर्गत शुक्रबार बिहान कुहिरोले ढाकेको महोत्तरीको बर्दिबास–२ स्थित बुद्धचोक क्षेत्रको सडक । कुहिरोले सवारीसाधन सञ्चालनमा कठिनाई भएको चालक बताउँछन्।
Facebook Comments