प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट
मेयरसाप डेस्क
|
२०८२ पुष ६ गते २३:००
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी भएकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
Facebook Comments