अन्नपूर्णको पृष्ठभूमिमा राइनास गाउँ (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ पुष ७ गते १८:५३
लमजुङको राइनास नगरपालिका–९ मा रहेको राइनास गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायतका हिमालहरु। गुरुङ संस्कृति र प्रकृतिसँग रमाउन यस क्षेत्र पछिल्लो समय बाह्य र आन्तरिक पर्यटकको रोजाइको केन्द्रसमेत बनेको छ ।
Facebook Comments