चिसोले जमेको खोला (तस्बिर)

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते १०:२३
Image of https://mayorsap.com/storage/photos/shares/skt-mustang-jamekokhola.jpg

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका३ ठिङ्गरमा चिसोले बरफ बनेर जमेको ठिङ्गर खोला । हिउँदयामको अत्यधिक चिसोका कारण नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको समय तापक्रम माईनस २० डिग्री सेल्सियसमा झर्ने गरेको छ । 


Facebook Comments