आज ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

User Image मेयरसाप डेस्क | २०८२ पुष ८ गते ११:२३
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi_1.jpg

काठमाडौं । आज एकैदिन सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ६१ हजार ७०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार २० रुपैयाँले बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 


Facebook Comments