ढपक्क कुहिरो (तस्बिर)

No Author Assigned | २०८२ पुष १६ गते १०:१६
Image of https://mayorsap.com/storage/photos/shares/kn-damauli-img-5737.jpg

तनहुँको ऋषिङ गाउँपालिका–१ खुदीबाट देखिएको कुहिरोले ढपक्क ढाकिएको आसपासको क्षेत्र। चिसो मौसममा यस ठाउँ दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यस्थल बनेको छ ।  


Facebook Comments