Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा (तस्बिरहरु)

User Image मेयरसाप डेस्क | २०८२ पुष २२ गते १५:५६
Image of https://mayorsap.com/storage/photos/shares/photo-12-9a66c8d2_1.jpg

थरुहट र थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ । काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो ।

 


Facebook Comments