म्याग्दीको स्वाँत गाउँ
मेयरसाप डेस्क
|
२०८२ पुष २६ गते १०:४६
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने स्वाँत गाउँ र पृष्ठभूमिमा रहेको धौलागिरि हिमाल । खोप्रा ट्रेक पदमार्गमा समेटिएको स्वाँतमा पछिल्लो समय सुविधायुक्त होटलहरु खुल्न थालेपछि पर्यटक आगमन बढेको छ ।
Facebook Comments