किन नेपाल आउँदैछिन् बलिउड अभिनेत्री सन्नी लियोनी ?

User Image मेयरसाप डेस्क | २०८२ पुष २६ गते १३:०८
Image of https://mayorsap.com/storage/photos/shares/photo-29cd8336.jpg

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।

बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् । सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्नी लियोनी आउन लागेकी हुन् ।


Facebook Comments