छोमाछो ताल र निलगिरि हिमाल
No Author Assigned | २०८२ पुष २९ गते १०:२७
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित समुद्री सतहदेखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो ‘आमा’ ताल र पृष्ठभूमिमा निलगिरि हिमाल । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो तालमा प्रचारप्रसारको अभाव र व्यवस्थित सडकको पहुँच नहुँदा पर्यटकको आगमन बढ्न सकेको छैन ।
Facebook Comments