Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंको मेयरबाट आज राजीनामा दिँदै बालेन

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १०:०४
Image of https://mayorsap.com/storage/photos/shares/balen1_1.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आज पदबाट राजीनामा दिँदैछन् । पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुने कार्यक्रम छ । बालेनको भव्य स्वागतको तयारी गरेको रास्वपाले जनाएको छ ।

बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापाबाट पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको  निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् ।  रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ । 


Facebook Comments