अपडेट: जनकपुरबाट शैक्षिक भ्रमण आएको बस धरानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १७:५३
Image of https://mayorsap.com/storage/photos/shares/break-fail-gadi-1536x1152.jpg

काठमाडौं । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । बस ब्रेक फेल भएर दुर्घटनामा परेको धरानका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए।

दुर्घटनामा १ बच्चासहित ५ जनाको मृत्यु भएको  प्रहरीले जनाएकाे छ । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

बाँकी विवरण आउन बाँकी नै छ । 

ब्रेक फेल भई धरानमा बस दुर्घटना, उद्धार कार्य जारी

 


Facebook Comments