सेताम्मे धौलागिरि हिमाल (तस्बिर)
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १८:१७
मुस्ताङको थासाङ गाउँपालिका २ कालीगण्डकी बगरबाट देखिएको नवनिर्मित झोलुङ्गे पुल र पृष्ठभूमिमा हिमपातपछिको सेताम्मे धौलागिरि हिमाल । मङ्गलबार राती परेको हिमपातपछि मुस्ताङलगायत हिमाली जिल्लाहरु हिउँले ढाक्दा हिमाल, पहाड र पर्वतीय शृङ्खला सेताम्मे बनेका छन् ।
Facebook Comments