Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशीमा खस्यो, पाँच जनाको मृत्युु

User Image मेयरसाप डेस्क | २०८२ माघ २७ गते ११:५२
Image of https://mayorsap.com/storage/photos/shares/accident5.jpg

काठमाडौं। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा पाँच जनाको मृत्युु भएको छ । 
रामेछापको सेलेघाटमा ९९७५ नम्बरको यात्रुवाहक दुुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको हो । 

प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीय उद्धार घाइतेको उद्धार र सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । 


Facebook Comments