Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

झापा-५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १०:५४
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.jfif

झापा । प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २५ प्रतिशत मतदान भएको छ ।

यो क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)बीच रोचक प्रतिस्पर्धा छ ।


Facebook Comments