काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति दश बजेबाट सुरु हुने
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते २२:०७
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना राति दश बजेबाट सुरु हुने भएको छ । बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना हुने भएको हो ।
काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार, सर्वदलीय बैठकले राति दश बजेबाट मतगणना हुने निर्णय गरेको हो ।
Facebook Comments