काठमाडौं–६ मा पनि रास्वपाको अग्रता, कांग्रेस पछ्याउँदै

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०९:०८
Image of https://mayorsap.com/storage/photos/shares/rasopa_1.png

काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का शिशिर खनालको अग्रता लिइरहेका छन् । रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३६८ मत ल्याएका छन् । अहिले सम्म ४ हजार ४१७ मतगणना भएको छ ।

 


Facebook Comments