रास्वपाले बोलायो सचिवालय बैठक, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने
मेयरसाप डेस्क
|
२०८२ फागुन ३० गते ०७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी'रास्वपा'ले सचिवालय बैठक बोलाएको छ । बैठक आज 'शनिबार' बस्ने गरि बोलाइएको हो ।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।
Facebook Comments