कीर्तिपुर मेयरका २० जना उम्मेदवारबिरूद्ध नै परेन दाबी विराेध

मिति २०८१ मंसिर २ गते सम्पन्न मनोनयन दर्तामा मंसिर ३ गते १५:०० सम्म मनोनयन उपर उजुरी गर्ने समय तोकिएको थियो

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1731939935.jpg

काठमाण्डाै, मंसिर ३: कीर्तिपुर नगरपालिकाकाे मेयर पदका लागि परेकाे उम्मेदवारीमा कुनै पनि दाबी बिराेध नपरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

 

उपनिर्वाचनका लागि  मंसिर  २ गते कीर्तिपुर नगरपालिकामा मनाेनयन दर्ता भएकाे थियाे । मेयर पदमा २० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

 

उनीहरूकाे उम्मेदवारी विरूद्ध कुनै दाबी बिराेध नपरेकाे निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिनुभयो ।


Facebook Comments