मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

त्रिशूली

बसाइँसराइ

फलेवास नगरपालिका

चामुण्डा बिन्द्रासैनी नगरपालिका

मेयरसाप

कर्णाली प्रदेशको बजेटः स्थानीय तहलाई ४ करोड ९७ लाख

कर्णाली प्रदेशको बजेटले सबै प्रकारका अनुदानसमेत गरेर स्थानीय तहमा ४ करोड ९७ लाख रुपैँया बित्तीय हस्तान्तरण गरेको छ ।

Sushmita Baniya

शनि, असार २, २०८१ | ०६:५८ बजे

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेट सार्वजनिक गरेको छ ।  

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ कुल बजेट प्रस्तुत गरेका छन ।


कर्णाली प्रदेशको बजेटले सबै प्रकारका अनुदानसमेत गरेर स्थानीय तहमा ४ करोड ९७ लाख रुपैँया बित्तीय हस्तान्तरण गरेको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology