मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

वडा कार्यलय नबन्दा विद्यालयको भवनबाट हुन्छ दैनिक काम

भोजपुर नगरपालिका वडा नम्बर ५ रहेको पञ्चकन्या माविको जीर्ण भवनबाट वडाका सोव प्रवाह गर्नुपरेको वडाअध्यक्ष फबिन्द्र प्रधान बताउँछन् । विद्यालयले दिएको दुई कोठे भवन पनि सबै जीर्ण अवस्थामा छ ।

Mayorsap

सोम, साउन १४, २०८१ | ०६:११ बजे

भोजपुर सदरमुकाममै रहेको भोजपुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय नबन्दा भवन अभावमा विद्यालयको जीर्ण भवनबाट वडाको दैनिक कामकाज गर्नुपर्ने वाध्यता रहेको छ ।

 

भोजपुर नगरपालिका वडा नम्बर ५ रहेको पञ्चकन्या माविको जीर्ण भवनबाट वडाका सोव प्रवाह गर्नुपरेको वडाअध्यक्ष फबिन्द्र प्रधान बताउँछन् । विद्यालयले दिएको दुई कोठे भवन पनि सबै जीर्ण अवस्थामा छ । 
 

वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय धनराज राईले तीन रोपनी जग्गा उपलब्ध गराएपनि भवन बनाउन बजेट अभाव भएको वडाअध्यक्ष प्रधानको भनाइ छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology