शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा
No Author Assigned | ११ महिना अगाडि
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज शोक बिदा दिइएको छ ।
शुक्लाफाँट नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको निधन भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।
नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको हिजो भएको सडक दुर्घटनामा निधन भएको थियो।