मेयरसाप

विद्यालय

नेपालगन्ज उपमहानगरलाई अवधी भाषा संरक्षणका लागि ध्यानाकर्षण

स्थानीय अवधी भाषी सामाजिक अभियन्ता विश्वजित तिवारीको नेतृत्वमा एक समूहले अवधी भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन्।

Mayorsap

आइत, साउन ६, २०८१ | ०९:४२ बजे

पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा बोलिने अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।

 

स्थानीय अवधी भाषी सामाजिक अभियन्ता विश्वजित तिवारीको नेतृत्वमा एक समूहले अवधी भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन्।

 

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय भाषा, कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय सरकारको भएकाले नेपालगन्जका प्रमुख विष्टले अवधी भाषाको संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना र कार्यक्रम बनाउने बताए।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology