मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

मालिकार्जुन गाउँपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

फोहोर

धुर्कोट गाउँपालिका

पैयुँ गाउँपालिका

नेपालगन्ज उपमहानगरलाई अवधी भाषा संरक्षणका लागि ध्यानाकर्षण

स्थानीय अवधी भाषी सामाजिक अभियन्ता विश्वजित तिवारीको नेतृत्वमा एक समूहले अवधी भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन्।

Mayorsap

आइत, साउन ६, २०८१ | ०३:५७ बजे

पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा बोलिने अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।

 

स्थानीय अवधी भाषी सामाजिक अभियन्ता विश्वजित तिवारीको नेतृत्वमा एक समूहले अवधी भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन्।

 

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय भाषा, कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने संवैधानिक जिम्मेवारी स्थानीय सरकारको भएकाले नेपालगन्जका प्रमुख विष्टले अवधी भाषाको संरक्षण र सम्वर्द्धनका लागि विशेष योजना र कार्यक्रम बनाउने बताए।

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology