मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

टेम्केमैयुङ गाउँपालिका

स्थानीय तह

बेनी–जोमसोम सडक

नाम्खा गाउँपालिका

सडक

अब काठमाडौंका बिद्यालयमा राजनीतिक कार्यक्रम बन्द

काठमाडौं महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालय परिसरलाई राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न निर्देशन दिएको छ । यदि, विद्यालयभित्र कुनैपनि व्यक्ति एवं समुह अनधिकृत रुपमा प्रवेस गर्न खोजे नगर प्रहरीमा सम्पर्क गर्न विद्यालयहरूमाहरु अनुरोध गरेको छ ।

Mayorsap

शनि, भदौ १, २०८१ | ०४:२५ बजे

काठमाडौं महानगरपालिकाले महानगर भित्रका विद्यालयमा राजनीतिक कृयाकलाप गर्न नपाईने भएको छ ।

 

काठमाडौं महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालय परिसरलाई राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न निर्देशन दिएको छ । यदि, विद्यालयभित्र कुनैपनि व्यक्ति एवं समुह अनधिकृत रुपमा प्रवेस गर्न खोजे नगर प्रहरीमा सम्पर्क गर्न विद्यालयहरूमाहरु अनुरोध गरेको छ ।

 

सुचनामा भनिएको छ,‘शिक्षा विभागले २०८०/०५/११ को निर्णय अनुसार विद्यालयहरूलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालय परिसरलाई राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न निर्देशन जारी गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१/०२/११ को निर्णय अनुसार शैक्षिक शान्ति क्षेत्र राष्ट्रिय ढोका र कार्यान्वयन निर्देशिका, २०६१ लागू हुने गरी सो कदम उठाइएको हो ।’

 

निर्देशनमा, विद्यालय परिसरमा कुनै पनि अवान्छित व्यक्ति वा गतिविधि हुन नदिन र विद्यालयको वातावरणलाई सुरक्षित राख्न अनुरोध गरिएको छ ।

 

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology