मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

अब काठमाडौंका बिद्यालयमा राजनीतिक कार्यक्रम बन्द

काठमाडौं महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालय परिसरलाई राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न निर्देशन दिएको छ । यदि, विद्यालयभित्र कुनैपनि व्यक्ति एवं समुह अनधिकृत रुपमा प्रवेस गर्न खोजे नगर प्रहरीमा सम्पर्क गर्न विद्यालयहरूमाहरु अनुरोध गरेको छ ।

Mayorsap

शनि, भदौ १, २०८१ | १०:१० बजे

काठमाडौं महानगरपालिकाले महानगर भित्रका विद्यालयमा राजनीतिक कृयाकलाप गर्न नपाईने भएको छ ।

 

काठमाडौं महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालय परिसरलाई राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न निर्देशन दिएको छ । यदि, विद्यालयभित्र कुनैपनि व्यक्ति एवं समुह अनधिकृत रुपमा प्रवेस गर्न खोजे नगर प्रहरीमा सम्पर्क गर्न विद्यालयहरूमाहरु अनुरोध गरेको छ ।

 

सुचनामा भनिएको छ,‘शिक्षा विभागले २०८०/०५/११ को निर्णय अनुसार विद्यालयहरूलाई शान्ति क्षेत्र घोषणा गर्दै विद्यालय परिसरलाई राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्न निर्देशन जारी गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६१/०२/११ को निर्णय अनुसार शैक्षिक शान्ति क्षेत्र राष्ट्रिय ढोका र कार्यान्वयन निर्देशिका, २०६१ लागू हुने गरी सो कदम उठाइएको हो ।’

 

निर्देशनमा, विद्यालय परिसरमा कुनै पनि अवान्छित व्यक्ति वा गतिविधि हुन नदिन र विद्यालयको वातावरणलाई सुरक्षित राख्न अनुरोध गरिएको छ ।

 

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology