मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

धार्चे गाउँपालिका

वीरगञ्ज महानगरपालिका

अर्थ

त्रिशूली

भेरी नगरपालिका

सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा सात जनाको उम्मेदवारी

Mayorsap

आइत, मंसिर २, २०८१ | १३:२५ बजे

हुम्ला। सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसबाट सबिता बूढा, नेकपा एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सिना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बूढा तथा रामसरा खड्का र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology