मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

कीर्तिपुर मेयरका २० जना उम्मेदवारबिरूद्ध नै परेन दाबी विराेध

मिति २०८१ मंसिर २ गते सम्पन्न मनोनयन दर्तामा मंसिर ३ गते १५:०० सम्म मनोनयन उपर उजुरी गर्ने समय तोकिएको थियो

राघव घिमिरे

सोम, मंसिर ३, २०८१ | १६:०५ बजे

काठमाण्डाै, मंसिर ३: कीर्तिपुर नगरपालिकाकाे मेयर पदका लागि परेकाे उम्मेदवारीमा कुनै पनि दाबी बिराेध नपरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

 

उपनिर्वाचनका लागि  मंसिर  २ गते कीर्तिपुर नगरपालिकामा मनाेनयन दर्ता भएकाे थियाे । मेयर पदमा २० जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

 

उनीहरूकाे उम्मेदवारी विरूद्ध कुनै दाबी बिराेध नपरेकाे निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology