मेयरसाप

पिपरा गाउँपालिका

पहिरो

ललितपुर महानगरपालिका

जोगराज चौधरी

श्री राष्ट्रिय माध्यमिक विद्यालय

सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित

Mayorsap

मंगल, मंसिर १८, २०८१ | ०९:२० बजे

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् ।

उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् ।

यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् ।

यसअघि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए । उनको सडक दुर्घटनाका कारण मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology