Ad Image

लुम्बिनीविरूद्ध काठमान्डु १०३ रनमा अलआउट

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733907776.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गुर्खाज १०३ रनमा अलआउट भएको छ ।

 

टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।


काठमान्डुका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।

 

बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुईरदुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान एकरएक विकेट झारे ।

काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भयो।