मेयरसाप

सम्पादकीय

महाशिवरात्री

भेरी नगरपालिका

कालीगण्डकी गाउँपालिका

बीउ

भोजपुर नगरपालिका

स्वास्थ्य क्लिनिक

सुदूरपश्चिमसँग कर्णाली ६ विकेटले पराजित

हारे पनि कर्णाली याक्स प्लेअफमा पुग्न सफल

Mayorsap

सोम, पौष १, २०८१ | १२:३१ बजे

काठमाडौं । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि ६ विकेटको सानदार जित हाँसिल गरेको छ । कर्णाली याक्स  हारे पनि नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।

 

अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेअफ पुगेको हो ।


यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।

 

अन्य नतिजा आएपनि कर्णाली शीर्ष दुईमा पुग्ने छैन ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology