Ad Image

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1734329772.jpg

काठमाडौं । आइतबार दुई हजार २०० ले घटेको सुनको मूल्य आज (सोमबार) सुनको भाउ ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । 

 

आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो ।

 

यस्तै चाँदीको मूल्य भने स्थिर  रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।