Ad Image

सुनचाँदीको मूल्य स्थिर

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734932849.jpeg

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही कायम भएको हो।  


गत शुक्रबार भने सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।


यसैबिच सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको महासंघले जनाएको छ ।