मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

छेडागाड नगरपालिका

जलजला गाउँपालिका

छत्रकोट गाउँपालिका

फलेवास नगरपालिका

रेसुङ्गा नगरपालिका

हिरासतमा लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा पठाइयो

Mayorsap

सोम, पौष ८, २०८१ | ११:४१ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा‍.निकोलस भुसाललाई पोखरा पठाइएको छ । डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।


काठमाडौँबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धानका लागी पोखरा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनले भने, ‘यति एयरको विमान मार्फत पोखरा पठाएका छौँ ।’ 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology