Ad Image

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1735446014.jpg

काठमाडौं । संघीय संसदको समितिको बैठक आज बस्दैछ ।  संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ः३० बजे बस्नेछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ ।