Ad Image

काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1734580734.jpg

काठमाडौं । काठमाडौंमा एकविहानै भूकम्पको धक्का महसुस भएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्काले नागरिकहरु होहल्ला गर्दै घरबाहिर निस्केका थिए । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।