मेयरसाप

बालेन शाह

अर्थ

काठमाडौं महानगरपालिका

कर्मचारी

शिक्षा

राजनीतिक दल

सीप

धुर्कोट गाउँपालिका

गर्मी

धुर्कोट गाउँपालिका

फिदिम नगरपालिका

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय

Mayorsap

शुक्र, पौष २६, २०८१ | १२:३७ बजे

काठमाडौं । यही पुस २३ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङका अनुसार मन्त्रिपरिषद् बैकले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।  त्यसैगरी सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।

यस्तो छ मन्त्रिपरिषद्का निर्णयहरू

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology