मेयरसाप

शिक्षा

शिक्षक

बालमैत्री

कृषि अनुदान

शुक्लाफाँटा नगरपालिका

सेवाग्राही सुविधा

बराहक्षेत्र नगरपालिका

मधुवन नगरपालिका

सामुदायिक विद्यालय

सबै स्थानीय तहलाई राष्ट्रिय योग दिवस मनाउन मन्त्रालयको पत्राचार

Mayorsap

सोम, पौष २९, २०८१ | ११:५५ बजे

काठमाडौँ । देशभरका सबै स्थानीय तहलाई माघ १ गते १०औँ राष्ट्रिय योग दिवस मनाउन पत्राचार गरिएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार देशभरका स्थानीय तहलाई पत्र पठाएर माघ १ गते मंगलबार १०औँ राष्ट्रिय योग दिवस मनाउन भनिएको हो ।

 

२०७२ सालदेखि हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाइँदै आइएको छ । योग दिवसको यस वर्षको नारा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ रहेको छ ।

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology