Ad Image

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

User Image मेयरसाप डेस्क | ५ महिना अगाडि
Image of storage/news/1736906011.jpg

बुटवल । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।  माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको हो।