मेयरसाप

काठमाडौं महानगरपालिका

बजेट

रोजगारी

केपी ओली

गोपाल हमाल

नगर बस

डाक्नेश्वरी नगरपालिका

शुक्लाफाँटा नगरपालिका

काठमाडौं महानगरपालिका

मंगलबार नेप्से परिसूचकमा ५ अंकको बृद्धि, ६ अर्ब १९ करोडको कारोबार

Mayorsap

मंगल, माघ ८, २०८१ | १५:३८ बजे

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्‍यो ।


मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो । जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो । सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमानेमा परे । यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ ।


कुल कारोबार चाहिँ ६ अर्ब १९ करोड १ लाखको भएको छ । आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।  

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology