Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

User Image मेयरसाप सम्पादकीय | २०८१ माघ ९ गते १६:१२
Image of storage/news/1734841807.jpg

काठमाडौं । नेकपा एमालेले आगामी विधान अधिवेशनको मिति तोकेको छ । आज बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । 


Facebook Comments