राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
Mayorsap
बिही, माघ १०, २०८१ | १०:०३ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । भोली देखी सुरू हुने केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नका लागि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।