मेयरसाप

कर्मचारी

सम्पादकीय

शिक्षा

महाशिवरात्री

बजेट

स्थानीय सरकार

नेपालगन्ज उपमहानगरपालिका

इटहरी उपमहानगरपालिका

तातोपानी गाउँपालिका

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

बेनी नगरपालिका

भिजिबिलिटी नभएपछि तराईका तीन विमानस्थलको उडान अवरुद्ध

Mayorsap

बिही, माघ १०, २०८१ | १४:२२ बजे

काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण तराई क्षेत्रका तीन विमानस्थलको उडान अवरुद्ध भएको छ ।  भिजिबिलिटी नभएका कारण दिउँसो साढे १ बजेसम्म भद्रपुर, सिमरा र जनकपुर विमानस्थल ठप्प छन् ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार यी विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । जसले गर्दा विमान उडान र अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology