मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

राजनीतिक दल

शिक्षा

राजपुर गाउँपालिका

नलगाड नगरपालिका

हाटबजार

नरहरिनाथ गाउँपालिका

ढकारी गाउँपालिका

पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण

Mayorsap

शुक्र, माघ ११, २०८१ | २०:५८ बजे

गण्डकी । पोखरा महानगरपालिकाले कृषकहरूलाई विभिन्न जातका फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । महानगरपालिकाले हिउँदे फलफूलका बिरुवा वितरण कार्यक्रमअन्तर्गत सार्वजनिक सूचना आह्वान गरी निवेदनका आधारमा बिरुवा वितरण गरेको कृषि महाशाखा प्रमुख मनोहर कडरियारले जानकारी दिए । सूचनाअनुसार बिरुवाको माग अत्यधिक भए पनि उपलब्धताका आधारमा कृषकहरूलाई वितरण गरिएको उनले बताए ।

 

करिब तीन सय कृषकलाई फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिँदै उनले एक हजार दुई सय किवी, छ सय लप्सी, पाँच सय नासपति, चार सय आरु, दुई सय आरुबखडा, एक सय हलुवावेदका बिरुवा वितरण गरिएको उल्लेख गरे । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology