मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

घोराही उपमहानगरपालिका

कमल गाउँपालिका

दार्मा गाउँपालिका

दशरथचन्द नगरपालिका

स्वास्थ्य क्लिनिक

हेटौंडाबाट ११ किलो गाँजासहित १ जना पक्राउ

Mayorsap

बिही, फागुन १५, २०८१ | २१:५५ बजे

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ स्थित बसामाडीबाट ११ किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ३ हाडीखोलाका वर्ष ४४ को दिपक ओझा रहेका छन् । बुधबार पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बा ४ ख ३९३५ नं. को यात्रुबाहक बसमा शंका लागी खानतलासी गर्दा निजले बोकेको कालो झोलाबाट ११ किलो ४२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ओझालाई लागुऔषध मुद्धामा म्याद थपको लागी आवश्यक कारवाही तथा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology