मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

श्रम बैंक

फिदिम नगरपालिका

देउमाइ नगरपालिका

दार्मा गाउँपालिका

मेयर्स फोरम

आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Mayorsap

मंगल, फागुन २०, २०८१ | ०७:११ बजे

काठमाडौं । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय सम्बद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology