मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

छिन्नमस्ता गाउँपालिका

रास्कोट नगरपालिका

श्री राष्ट्रिय माध्यमिक विद्यालय

मालिका गाउँपालिका

आठबिसकोट नगरपालिका

थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडक अवरुद्ध

Mayorsap

मंगल, फागुन २०, २०८१ | ०७:२५ बजे

मंगलबार बिहान थापाथलीमा फुटेको मेलम्चीको पाइप ।

काठमाडौं । काठमाडौंको थापाथली चोकमा मेलम्चीको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइप फुटेको हो । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ भने सडकसमेत अवरुद्ध भएको छ । पाइप फुटेर पानी सडकमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। पाइप फुट्नुको कारण पत्ता लागिसकेको छैन । यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology