Ad Image

६ बुँदे मागसहित काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745310284.PNG

काठकामाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ ।


६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यर्कताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका हुन् ।


जिल्ला कार्यसमिति, काठमाडौंको अगुवाइमा राप्रपाका नेता कार्यकर्ताहरू  काठमाडौं प्रशासन अगाडि धर्ना बसेका हुन् ।


धर्नाका क्रममा राप्रपाका कार्यकर्ताहरूले ड्यूटीमा खटिएका प्रहरीलाई फूल दिएका थिए ।